सम्पादकीय : मानसिक अपाङ्गतालाई विभेद किन ?

मानसिक वा मनोसामाजिक अवस्थाको आधारमा सामाजिक अवरोधका (कलङ्क, विभेद, लाञ्छना, बहिस्कार र अस्वीकार) कारण अन्य व्यक्ति सरह समान आधारमा सामाजिक क्रियाकलापमा पूर्ण सहभागिता जनाउन बाधा भएर व्यक्ति स्वंयमले मनोसामाजिक अवरोध स्वीकार गरेको अवस्था नै मनोसामाजिक अपाङ्गता हो । नेपालको संविधान २०७२ तथा नेपाल सरकारले अनुमोदन गरेको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्वन्धी अन्तर्राष्ट्रिय महासन्धी २००६ ले […]