मानवसेवा आश्रमको १३औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम
मानवसेवा आश्रमले आफ्नो १२ वर्षको सफल यात्रा पूरा गरी १३औं वर्षमा प्रवेश गर्दैछ । यस अवसरमा आश्रमले सातै प्रदेशका १९ जिल्लामा रक्तदान कार्यक्रम गरी यो खुशीयाली मनाउने योजना बनाएको छ । मानवसेवा आश्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ । यो वार्षिकोत्सव पनि सेवा र मानवतामा आधारित कार्यक्रममार्फत मनाउन […]




