सिटिजनले दियो मृतकका घर परिवारलाई १० लाख रकम
सल्यान सल्लिवजारमा रहेको सिटिजन लाइफ इ कम्पनी लिमिटेड शाखाद्वारा वैदेशिक रोजगारको शिलसिलामा कतारमा ज्यान गुमाएका घर परिवारलाई विमाङ रकम हस्तान्तरण गरिएको छ । वैदेशिक रोजगारको सिलसिलामा पुगेका सिम्ता गाउपालिका वडा नं ५ आलि निवासी मृतक प्रदीप नाथ योगिको आमा झुपकली योगि लाई उहाँकै घरमा पुगेर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा सल्लिले १० लाखको चेक […]