शारदा मेयर टि २० कप क्रिकेट प्रतियोगिता सुरु

सल्यानमा अन्तरपालिका स्तरीय शारदा मेयर टि–२० कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । बुधवारदेखी २०८१ वैशाख ३ गतेसम्म शारदा मेयर टि–२० कप क्रिकेट प्रतियोगितामा आठ समूहको सहभागिता रहेको छ । बुधवार को पहिलो खेलमा समूह ए मा रहेको बागचौर नगरपालिकाले कपुरकोट गाउँपालिकालाई ७० रनले पराजित गर्दै तीन अङ्क जोडन सफल भएको छ । टस जितेर […]