प्रथम डम्बर बहादुर खड्का स्मृति दैलेख जिल्ला स्तरिय कराते प्रतियोगिता सम्पन्न
प्रथम डम्बर बहादुर खड्का स्मृति दैलेख जिल्ला स्तरिय कराते प्रतियोगिता सम्पन्न भएको छ । दैलेख नारायण नगरपालिका १ स्थित रहेको कर्बड हलमा प्रथम डम्बर बहादुर खड्का स्मृति जिल्ला स्तरिय कराते प्रतियोगिता आयोजना गरिएको थियो । जिल्ला खेलकुद बिकास समितिमा सम्पन्न भएको प्रतियोगिताको प्रमुख अतिथि दैलेख नौमुले गाउपालिका अध्यक्ष छबि सुबेदी रहेका थिए भने कार्यक्रमको सयोजक […]



