आप्रवास र विकास सम्बन्धी प्राज्ञिक छलफल सम्पन्न

आप्रवास र विकास सम्बन्धी प्राज्ञिक छलफल सम्पन्न भएको छ । मंगलवार कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका माननीय मन्त्री विनोदकुमार शाहको प्रमुख आतिथ्यता एवं मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमकोअध्यक्षतामा आप्रवास र विकास सम्बन्धी प्राज्ञिक छलफल सम्पन्न भएको हो । नेपाल सरकार, त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र अन्तर्राष्ट्रिय आप्रवासी संगठन (IOM)को […]