कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने

सुर्खेत, ४ असार । 

कर्णाली प्रदेशमा आगामी आर्थिक वर्ष २०८३/८४ मा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १२२ वटा झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । मन्त्रालयले तुइन विस्थापित गरेर सो ठाउँमा झोलुङ्गे पुल निर्माण गर्न रु ६५ करोड विनियोजन गरेको छ । त्यस्तै रणनीतिक सडक आयोजना निर्माण गर्न रु ६५ करोड विनियोजन गरेको छ । 

पर्यटकीय क्षेत्रमा सडक सञ्जालको पहुँच विस्तार गर्न सडक र पुल निर्माण गर्न लागिएको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिए ।

कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने

रास्वपा कर्णालीको पदाधिकारी चयन

कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी 

Leave a comment

Your email address will not be published. Required fields are marked *