रास्वपा कर्णालीको पदाधिकारी चयन

सुर्खेत, ४ असार । 

राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेश समितिले पूर्णता पाएको छ । प्रथम अधिवेशनबाट निर्वाचित कार्यसमिति सदस्यहरु मध्येबाट पदाधिकारी चयन गरिएको हो । कर्णाली प्रदेश समितिको सभापतिमा मदन खड्का निर्वाचिन भएका थिए भने निर्वाचित सदस्यहरु मध्येबाट अरु पदाधिकारी चयन गरिएको छ । समितिको उपसभापतिमा तुलाराज शाही, महामन्त्रीमा ललित चन्द, सहमहामन्त्रीमा राज बहादुर शाही र लक्ष्मी भट्टराई चयन भएका छन् । 

त्यसैगरी सदस्यहरुमा कमल रावत, बुधे बुढा, कृष्ण बहादुर खड्का, राजेन्द्र प्रसाद शर्मा, आकाश थापा, नवीन खड्का, सन्तोश बुढाथोकी, सङम गौतम, दान बहादुर बुढा, मोहन सुनार, टेक बहादुर चुनारा, गौरा कुमारी घर्ती, निर्मला शाही, शिलु थापा, सरस्वती बुढा, खगिसरा बुढा, राधा कुमारी ढकाल, मन कुमारी सुनार, देबि विक, राम प्रासद पाण्डे, याम राज पन्त, धर्म राज थापा चयन भएका छन् ।

रास्वपा कर्णालीको पदाधिकारी चयन

बालिकामाथी जबरजस्ती करणी आरोपमा एक पक्राउ

रास्वपा कर्णालीको पदाधिकारी चयन

कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण

Leave a comment

Your email address will not be published. Required fields are marked *