कोहलपुरमा सवारी दुर्घटना : ९ जना घाइते

बाँके ,१४ भदौ।

बाँकेको कोहलपुरमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रोहिणी खोला नजिक सवारी दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्।
शनिबार दिउँसो करिब २ बजेतिर कोहलपुर–१२ रोहिणी खोला नजिकै बुटवलतर्फ जाँदै गरेको लु २ ख ३०५ नम्बरको गाडी अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

घाइते भएका सबै यात्रुहरूको उपचार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा भइरहेको प्रहरीले जनाएको छ।

कोहलपुरमा सवारी दुर्घटना : ९ जना घाइते

कर्णाली प्रदेशमा १० वर्षमा विपद्का घटना :

कोहलपुरमा सवारी दुर्घटना : ९ जना घाइते

सङ्घ संस्थासम्बन्धी विधेयकको मस्यौदा सच्याउन माग 

Leave a comment

Your email address will not be published. Required fields are marked *