नेतृत्व विकास तालिम सम्पन्न

सुर्खेत,१६ माघ ।

इनरव्हील क्लब अफ सुर्खेत भ्याली काे आयाेजना र वडा नं ६ काे आर्थिक सहयाेगमा वडा नं ६ का टाेल विकास संस्थाका प्रतिनिधीहरूकाे नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । इनरव्हील क्लब अफ सुर्खेत भ्यालीका अध्यक्ष IW लक्ष्मी कार्की प्रधान (सियाकाे ) अध्यक्षतामा आइतबार  सम्पन्न भएकाे हाे ।

इ नम्रता तुसुज श्रेष्ठ  र सुनिता थापाले   प्रशिण दिएका थिए । प्रमुख अतिथि मिरा पन्त विशिष्ट अतिथि डा. नवराज के.सी, प्रशिक्षार्थी, टाेल विकास संस्थाका अध्यक्ष , पदाधिकारी  इनरव्हील क्लब अफ सुर्खेत भ्यालीका सदस्यहरूकाे सहभागि रहेकाे थियाे ।

 

नेतृत्व विकास तालिम सम्पन्न

गुराँस गाउँपालिकामा ७९ वटा कानुन

नेतृत्व विकास तालिम सम्पन्न

सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपातको सम्भावना

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!