दलित र बाढीपिडीतलाई सहयोग

राज्यशाेर मल्ल/मुगु । छायाँनाथ रारा नगरपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मीप्रासाद भाम्ले दलित र बाढीपीडितलाई खाद्यान्न सहयाेग गरेका छन् ।

बाढीपहिरोबाट पीडित र दलित समुदायलाई साउने सक्रान्ती मनाउन राहत हाेस् भन्ने हेतुले मंगलबार राेकायाबाडा र भाम बाडागाउँमा खाद्यान्न सहयाेग गरेका हुन् ।

दलित र बाढीपिडीतलाई सहयोग

आगोले पोलिएका सुजलको उपचारमा सहयोग जुट्दै

दलित र बाढीपिडीतलाई सहयोग

‘महिला भएकै कारण हेपिएको महशुस हुन्थ्यो’

Leave a comment

Your email address will not be published. Required fields are marked *