आगोले पोलिएका सुजलको उपचारमा सहयोग जुट्दै

सुर्खेत । आगोले जलेर घाइते बालकको उपचारका लागि सहयाेग रकम जुट्दै गएकाे छ । दैलेखको नौमुले गाउँपालिका २ का ५ बर्षका सुजल दर्लामी गएको चैत्र ६ गते जलेर घाइते भइ आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या भएको भन्दै समाचार प्रकाशित भएपछि सहयाेग रकम जुट्न थालेकाे हाे । उनको काठमाडौ लगेर उपचार गर्दा आर्थिक अभाबका कारण घरमा फिर्ता ल्याएर अहिले घरेलु उपचार भैरहेको छ ।

https://www.yugnews.com/2023/07/69808

उनका बुबा तिल बहादुर दर्लामी पनि शारिरिक रुपमा अपांग छन् । तिलकबहादुरको एक आँखा नभयको तथा आन्द्रामा पनि घाउ भै उपचारको लागि आर्थिक अभाब भएको जनाइएको छ ।

आमा पबित्रा दर्लामी शारिरिक रुपमा अशक्त दुबै हात भाचिएर निको भै अहिले काम गर्न नसक्ने अबस्थामा रहेकाले उनीहरुको उपचारका लागि आर्थिक सहयोग गर्न चाहाने सहयोगी मनहरुले सहयोग गर्न परिवारले आग्रह गरेको छ । सहयोग गर्न चाहाने सहयोगी मनहरुले एनएमबी बैंक नौमुले शाखामा कमल प्रसाद जैसीको नाममा रहेको खाता नम्बर १०४०१५९१९२०००१७ मा सहयोग गर्न सकिने छ ।

उनलाई नौमुले गाउँपालिकाले काठमाडौंमा लगेर उपचार गराई घर ल्याएको थियो । हाल उनको घरेलु उपचार विधीबाट उपचार भइरहेको नौमुले गाउँपालिकाका अध्यक्ष छवि सुवेदीले जानकारी दिए ।

अहिले सम्म सुजल दर्लामी बचाउ अभियानमा सहयोग गर्ने सहयोगी दाताहरु ।

गायक , मोडल ,सर्जक तथा शिक्षक लाेकेन्द्र कुमार जिसी : 2000
लायन्स क्लव दैलेखका अध्यक्ष तथा युवा ब्यवसायी पुण्य रुपाखेती : 1०००
लायन्स क्लव दैलेखका कोषाध्यक्ष तथा युवा व्यावसायि प्रकश न्यौपाने : 1105
नौमुले गा•पा 3 द्वारी हाल कोहलपुर निवासी जिप्रका म्यादीमा कार्यरत जयलाल सापकोटा : 1500
युबा एक सफल व्यावसायि यामराज सापकोटा : 1500
नौमुले द्वारी हाल बिरेन्द्रनगर , समृद्धि एग्रोबेटका सन्चालक तथा सफल ब्यबसायी पत्रकार याम शर्मा : 3100
पत्रकार तथा मिडिया कर्मि गोबिन्द केसी  : 1111
नौमुले गाउँपालिका रोजगार संयोजक सर सन्दिप विश्वकर्मा : 1105
नौमुले गाउँपालिकामा कार्यरत भुपेन्द्र शाही : 1200
कोहोल्पुर ९ बाके निवासी दिपक खड्का : 1000
दिनेश घिमिरे लम्जुङ्ग : 1000
दशरथ पान्डे कृषि बिकाश कार्यलय प्रमुख : 2505
सुमन न्यौपाने : 555
टिकाराम सापकोटा : 1000
महेन्द्र अधिकारी : 300
दिपेन्द्र शाही : 200
तुल्सि मल्ल हमाल : 1105
चित्र प्याकुरेल : 2100
मनोज थापा : 505
भुपेन्द्र सिंह : 5000
नाम नखुलाउने सर्तमा : 1000
बिनोद लम्साल : 1105
रन्जित घिसिङ काठमाडौ : 500
पत्रकार समाजसेवी नवीन कुमार शर्मा : 2500
नौमुले प्राथामिक स्वास्थ्यमा कार्यरत शन्देश चन्द : 505
नौमुले 3 द्वारी दल बहादुर बिश्वकर्मा : 555
नौमुले 8 चौराठा तिलक बिश्वकर्मा : 2000
कल्पना के सि घरेलु दैलेख :1500
परिचय गोप्य राख्ने सर्तमा : 5000
मानदिप श्रेष्ठ ललितपुर : 1000
नगेन्द्र मल्ल भैरब मावि : 500
मनसुन दाहाल भैरब मावि नौमुले : 1000
धन बहादुर थापा भैरब मावी नौमुले : 1000
हेमन्त बस्नेत भैरब मावी : 1000
मोहन रेग्मी भैरब मावी : 1000
सुस्मा तिमलसिना नवलपरासी : 2000
सागर बि.क नौमुले गाउँपालिकामा कार्यरत कर्मचारी : 750

सन्जिभ कुमार वि.क भगवतीमाई गा.पा. दैलेख :1500
निर्मल गोदार, गुराँस गा.पा., दैलेख :1500
गणेश बुढा बर्दागारिया गा.पा., कैलाली : 1000
राजु के सि सिन्धुपाल्चोक : 2222
देबेन्द्र भट्टराई ठेगाना नखुलेको : 1500
छबिलाल थापा मगर नौमुले 1 लेखतोली : 2500
लोकेन्द्र डहरे सिन्धुली : 1000
ड्रोन राना सुर्खेत इत्राम : 1000 (निर्मला सलामिको लागि )
संगिता रोका (राना मगर ) इत्राम सुर्खेत : 1000
सुनिता खाण ना•न पा दैलेख : 1100.
टोपेन्द्र सुन्दर मल्ल खानेपानी सिचाइ कार्यलय दैलेख : 2000
दिपु दिपेन्द्र खानेपानी सिचाई कार्यलय दैलेख : 1500
लक्ष्मि पाण्डे खानेपानी सिचाइ कार्यलय दैलेख : 1500
नरेश कुमार रावल खानेपानी सिचाई कार्यलय दैलेख : 555
रबि पराजुली नौमुले 1 : 1111
सन्तोष कुमार बोगटी भवानी दैलेख (हाल USA ) : 6609.09
कमल भण्डारी खा•सि कार्यलय दैलेख : 1005
अनिषा श्रेष्ठ हेटौडा : 1000
प्रचण्ड सिलवाल गोदावरी ललितपुर : 2005
हिमाल शिंह नौमुले गापा :1155
कृष्ण ढकाल नौमुले गापा 1 हाल प्रदेश अस्पताल कार्यरत : 1105
गोरे गुरुङ ताप्लेजुङ : 2000
सुर्य बहादुर बस्नेत जाजारकोट : 1000
चन्द्र बहादुर बुचा नौमुले 5 सालकोट (हाल कोरिया ) : 5000
ठेगाना थाह नभयको नभयको : 505
नाम ठेगाना थाह नभयकाहरुको : 12052
दुर्गालाल मगर नौमुले 2 आलेगाउ : 1000
ठेगाना नखुलेको : 6115
केशल भुजेल काठमाडौ : 20000
अमर बहादुर रेगामी मगर नौमुले 2 मसार : 2500
सुदिप पउल नौमुले 6 भलायडाडा : 1212
मंगली बुढा नौमुले 3 द्वारी : 1000
गणेश गुरुङ नौमुले 6 गोपिनी स्वास्थ्य इकाई कर्यरत :1200

कर्ण तारामी मगर नौमुले गापा 3 वडा सचिब : 1005
राज सिंह ठकुरी नौमुले 2 भावसैनी : 1000
दानियल नेपाली सुर्खेत : 500
सुशील चन्द नौमुले गापा 1 : 999
नर बहादुर पुरी वडा अध्यक्ष नौमुले 3 : 1500
कल्पना के सि ( शाही) : 1005
बिष्णु थापा हेटौडा : 1500
नमराज न्याैपाने नौमुले गापा 1 : 500

कमल शर्मा पत्रकार रु 2000
गंग बहादुर पुन मगर कास नौमुले गापा : 515
महेन्द्र सापकोटा नौमुले 3 द्वारी (रेडियो मातृभुमी) : 1500
भिम सिजापती ठाटिकाध (रेडियो मातृभुमी) : 1500
प्रदिप खत्री GNP मोबाइल हाउस सुर्खेत :1005
राजेश तामाङ काठमाडौ : 5000
तिलक घर्ती मगर घोराही दाङ : 2000
नाम ठेगाना नखुलेको : 1111
पवन खड्का खोटाङ हाल अमेरिका : 1011
विशाल सुनार सदाशंकर पत्रकार दैलेख : 3000
श्याम सुन्दर थापा (रभी) बनेपा : 5000
प्रकाश चन्द नौमुले 8 चौराठा : 100
नर बहादुर सलामी सुर्खेत : 1000

आगोले पोलिएका सुजलको उपचारमा सहयोग जुट्दै

कर्णालीका प्रहरी हिरासतमा पुस्तकालय स्थापना गरिदैंँ

आगोले पोलिएका सुजलको उपचारमा सहयोग जुट्दै

दलित र बाढीपिडीतलाई सहयोग

Leave a comment

Your email address will not be published. Required fields are marked *