सिद्वार्थ बहुउदेश्यिय संहकारिकाे २१ औ वार्षिक साधारण सभा

सुर्खेत,२८ पाैष ।

सिद्वार्थ वहुउदेश्यिय सहकारी संस्था लिमिटेड सुर्खेत को २१ औ वार्षिक साधारण सभा समप्नन भएकाे छ ।  संस्थाको सभाहलमा जिल्ला वहुउदेश्यिय सहकारी संघका अध्यक्ष चन्द्र प्रसाद थानिको प्रमुख आतिथ्यता रहेकाे थियाे ।

 संस्थाको सल्लाहकार , राष्ट्रिय सहकारी वैङ्क,जिल्ला सहकारी संघ तथा विभिन्न संस्थाका प्रतिनिधि हरुको आतिथ्यतामा संस्था को अध्यक्ष टोप वहादुर टंलामिको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको छ ।

यस वर्ष संस्थाको चुनावि साधारणसभा भएको ले संस्थाको ४ वर्ष कार्यकालकालागि नयाँ संचालक समिति र लेखा सुपरिवेक्षण समिति तपशिल वमोजिम चयन भएको छ । संचालक समिति.अध्यक्ष – टोप वहादुर टंलामि,उपाध्यक्ष अनिता थापा ,सचिव  तुलाराम सिजालि,कोषाध्यक्ष,डम्मर गरंजा मगर लगायत सात जना सदस्य र  लेखा सुपरिवेक्षण समिति तिन जनाकाे सञ्चालक समिति बनेकाे छ ।

सिद्वार्थ बहुउदेश्यिय   संहकारिकाे २१ औ वार्षिक साधारण सभा

नमुना खानेपानी तथा सरसफाई उपभोक्ता समिति गुर्भाकोट

सिद्वार्थ बहुउदेश्यिय   संहकारिकाे २१ औ वार्षिक साधारण सभा

एमाले–माओवादी सत्ता साझेदारीमा संशय

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!