अन्तरपार्टी महिला सन्जाल बाफिकोटको भेला

प्रचण्ड खत्री 

रुकुम पश्चिम १३ साउन ।

अन्तरपार्टी महिला सन्जाल बाफिकोटको भेला सम्पन्न भएको छ । बाफिकोटमा भएको भेला नयाँ कार्यसमिति गठन गरेको बताएको छ । जसको अध्यक्षमा झरणा शाही भएकी छन्  जसको उपाध्यक्षमा पिबली जैसी सचिबमा टीका राणा मगर कोषाअध्यक्षमा सुमित्रा शाही रहेकाे  नबनिर्बाचित अध्यक्ष झरणा शाहिले जानकारी दिइन्  ।

देउसरा केसिको अध्यक्षतामा भएको भेलामा बाफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाठा मगरको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै गाउँपालिका उपाध्यक्ष ताराबुढा केसि त्यस्तै पुर्ब गाउँपालिका उपाध्यक्ष मनकला पुनको पनि भेलामा आतिथ्यता रहेको थियो ।

अन्तरपार्टी महिला सन्जाल बाफिकोटको भेला

YUGAAWHAN NATIONAL DAILY (2079-04-13)

अन्तरपार्टी महिला सन्जाल बाफिकोटको भेला

राजस्व करोडमा, ट्राफिक सधैं रोडमा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!