पछिल्लो २४ घन्टामा देशभर थप ७१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाडाै १२ साउन ।

पछिल्लो २४ घन्टामा देशभर थप ७१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ७१० जनामा संक्रमण पुष्टि भएको हो ।  ५ हजार २५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

दुई हजार ५४१ जनाको पिसिआर र दुई हजार ४८४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ४२३६ जना सक्रिय संक्रमित छन्।  पछिल्लो २४ घन्टामा दुई जनाको मृत्यु भएको छ। २१५ जना संक्रमित निको भएका छन्।

स्राेत ः सेताेपाटी

पछिल्लो २४ घन्टामा देशभर थप ७१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

अवैध छालाको मुद्रा कारोबारमा संलग्न भएको आरोपमा

पछिल्लो २४ घन्टामा देशभर थप ७१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नागरिकता ऐनको संशोधन विधेयक संसदका दुबै सदनबाट

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!