पल शाहले गरे प्रहरीसामु आत्मसमर्पण

काठमाडौं । जबर्जस्ती करणीको आरोप लागेका अभिनेता पल शाहले जिल्ला प्रहरी कार्यालयसमक्ष आत्मसमर्पण गरेका छन् । शाह अहिले प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए ।

शाहले बिहानमात्रै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका थिए ।

जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर उनी फरार भएका थिए ।

पल शाहले गरे प्रहरीसामु आत्मसमर्पण

तीन वर्षदेखि ओछ्यानमै थला परेका बालकको अवस्था

पल शाहले गरे प्रहरीसामु आत्मसमर्पण

एमसीसीबारे संसदमा छलफल सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *