जनएकता माध्यमिक विद्यालय बाँफिकोटमा अनेरास्ववियुकाे मुल ईकाई गठन

प्रचण्ड खत्री

रुकुम पश्चिम,११ पाैष ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर १ मा रहेको जन एकता माध्यमिक बिद्यालयमा अनेरास्ववियू (क्रान्तिकारी)को मुल ईकाई कमिटी गठन गरिएको छ ।

प्रेम बिकको अध्यक्षतामा ७५ सदस्यिय मा.वि. इकाइ समिति गठन गरियको अनेरास्ववियु ( क्रान्तिकारी ) बाफिकोट गाउँपालिकाले जनाएको छ । जसको उपाध्यक्षमा रमेश मल्ल र हिरा मल्ल सचिबमा डिलु सेन सहसचिबमा टिना गुरुङ र गणेश खत्री र कोषाअध्यक्षमा दिपा गिरि चयन भएको अनेरास्ववियु ( क्रान्तिकारी ) बाफिकोट गाउँपालिका सचिब प्रकाश खनालले जानकारी दिए ।

गठन कार्यक्रममा अनेरास्ववियु ( क्रान्तिकारी ) का कर्णाली प्रदेश कमिटी सदस्य तथा बाफिकोट गाउँपालिका ईन्चार्ज किरण बिक बाफिकोट गाउँपालिका सचिब प्रकाश खनाल लगायतको सहभागीता रहेको थियोे ।

जनएकता माध्यमिक विद्यालय बाँफिकोटमा अनेरास्ववियुकाे  मुल ईकाई गठन

भेरिगंगा १ मा गर्भवती आमाहरुलाई कोसेली वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!