दुई मुक्तक

भगवती वस्नेत

सुर्खेत,१० पाैष ।

आशा जति निरासामा
पार्यौ तिमीले
हाँसीखुसी बाँच्ने रहर
मार्यौ तिमीले
सौगातहरु मायाको थिए
साट्न अझै
अनयासै अन्तै प्रीत सा¥यौ
तिमीले !

(दुई)

गरेरै नसक्ने गुनको बयान के गरौँ
धर्तिको धुलो म जुनको
बयान के गरौँ
बैंशालु गुराँश बनेर
फुल्दै छु पाखामा
प्रितीको मधुर धुनको
बयान के गरौँ !

दुई मुक्तक

कविता : चाबी

दुई मुक्तक

YUGAAWHAN NATIONAL DAILY (2079-09-10)

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!