महेश बस्नेतको आँगनमा दुर्लभ थापाको विजय र्याली

भक्तपुर,८ मंसिर ।

भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली काँग्रेसका दुर्लभ थापाले विजय र्याली निकालेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामअनुसार थापा २४ हजार २३८ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश बस्नेतले २३ हजार २७९ मत ल्याएका छन् । नेमकिपाकी अनुराधा थापामगर ६ हजार ९५४ मत ल्याएर तेस्रो बनिन् । बस्नेतलाई हराएका थापाले आफ्नो क्षेत्रमा विजयी र्याली निकालेका हुन् । उनलाई सत्तारुढ गठबन्धनको समर्थन थियो ।

महेश बस्नेतको आँगनमा दुर्लभ थापाको विजय र्याली

सुर्खेत १ (क) मा कांग्रेसका जिल्ला सभापति

महेश बस्नेतको आँगनमा दुर्लभ थापाको विजय र्याली

बेल्जियमको सुखद सुरुवात

Leave a comment

Your email address will not be published. Required fields are marked *