सुर्खेत १ (क) मा कांग्रेसका जिल्ला सभापति खड्ग पोखरेल विजयी

सुर्खेत,८ मंसिर ।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका जिल्ला सभापति खड्ग पोखरेल विजयी भएका छन । विहिवार अन्तिम मतगणना अनुसार पोखरेलले १८ हजार २६३ मत ल्याउदा उनका निकटतम प्रतिस्पर्धी एमालेका ठम्मर विष्टले १५ हजार १८८ मत प्राप्त गरे । पोखरेलले नेकपा एमालेका विष्टलाई ३ हजार ७५ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन्।

सुर्खेत १ (क) मा कांग्रेसका जिल्ला सभापति खड्ग पोखरेल विजयी

रवि लामिछाने ३४ हजार मतान्तरसहित चितवन २

सुर्खेत १ (क) मा कांग्रेसका जिल्ला सभापति खड्ग पोखरेल विजयी

महेश बस्नेतको आँगनमा दुर्लभ थापाको विजय र्याली

Leave a comment

Your email address will not be published. Required fields are marked *