रवि लामिछाने ३४ हजार मतान्तरसहित चितवन २ बाट विजयी

चितवन,८ मंसिर ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन २ बाट फराकिलो मतान्तरसहित विजयी भएका छन् । लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी भएका हुन् ।

 उनले ४९ हजार २ सय ६१ मत पाएर विजयी हुँदा निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाएका छन् । एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४९ मत प्राप्त गरेका छन् । आइतवार भएको मतदानमा ८४ हजार ३ सय १५ मत खसेको थियो ।

रवि लामिछाने ३४ हजार मतान्तरसहित चितवन २ बाट विजयी

YUGAAWHAN NATIONAL DAILY (2079-08-08)

रवि लामिछाने ३४ हजार मतान्तरसहित चितवन २ बाट विजयी

सुर्खेत १ (क) मा कांग्रेसका जिल्ला सभापति

Leave a comment

Your email address will not be published. Required fields are marked *