शक्ति बस्नेत ५ हजार ८ सय ६३ बढि मतान्तरले अगाडि

जाजरकोट,७ मंसिर ।

जाजरकोटका नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले आफ्नोे अग्रता कायमै राखेका छन् । बस्नेतले २० हजार ५१ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका निरज आर्चायले १४ हजार १ सय ८८ मत प्राप्त गरेका छन । उनीहरु बिच ५ हजार ८ सय ६३ मतान्तरको फरक रहेको छ ।

शक्ति बस्नेत  ५ हजार ८ सय ६३  बढि मतान्तरले अगाडि

पर्सा १ मा जसपाका प्रदीप यादव विजयी

शक्ति बस्नेत  ५ हजार ८ सय ६३  बढि मतान्तरले अगाडि

मतदाता थपिए, मत थपिएनन

Leave a comment

Your email address will not be published. Required fields are marked *