बाफिकोट गाउपालिकाले सडक मर्मत गर्दै

प्रचण्ड खत्री
रुकुम पश्चिम,७ असोज ।

रुकुम पश्चिमको बाफिकोट गाउपालिकाले यस बर्ष बर्षातले बिग्रेको बाटो मर्मत गर्न लागेको हो | बाटो बिग्रे पछी यातायात ठप्प भएका थिए | वडा नम्बर १ बाट सुरु भएको सडक मर्मत दश नम्बर वडामा आएर सम्पन्न हुने बाफिकोट गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गाबहादुर ओलिले जानकारि दिए |

अधिकृत ओलीका अनुसार एउटा मेसिन गाउपालिकाको र अर्को मेसिन भाडामा लिएर सडक मर्मतलाई अगाडी बढाईएको छ | दशैँ अगाडी नै बाटो मर्मत गरिसक्ने गाउपालिकाले जनाएको छ | मुख्य सडक टेन्डर भएको त्यस सडक ठेकेदारले मर्मत गर्ने बताएको छ |

बाटो मर्मत भएपछी १० वडाका स्थानीयलाई सहज हुने बताएको छ | आज देखि पालाकोट बाट सडक मर्मत थालिएको छ |

बाफिकोट गाउपालिकाले सडक मर्मत गर्दै

हरियाली स्वास्थ्य आमा समुहका ६ जना सम्मानित

बाफिकोट गाउपालिकाले सडक मर्मत गर्दै

YUGAAWHAN NATIONAL DAILY (2079-06-07)

Leave a comment

Your email address will not be published. Required fields are marked *