२०८३ असार ४ गते
×

Now Playing

खगेनकोट विद्युत विस्तारमा बेवास्ता

दल्ली (जाजरकोट), १० फागुन ।
नलगाड नगरपालिका वडा नं. ७ दल्लीदेखि दानिपिपल खगेनकोट साल्धारा बफेलगाउँ बिद्युत विस्तार कार्य हुन सकेको छैन । गत बर्ष वडापालिकामा आएको बजेट विद्युतिकरण गर्न प्राथमिकतामा नपरेपछि विद्युत विस्तार हुन सकेको छैन । १५० घरधुरी विद्युतिकरणबाट बञ्चित भएका छन् ।

खगेनकोट साल्धारा बफेलगाउँ विद्युत आयोजनाका अध्यक्ष धर्म बहादुर शाहीले बजेट अभाव हुँदा गाउँ बस्तिको सबै घरपरिवारमा विद्युतिकरण गर्न नसकिएको बताउनुभयो ।

विद्युतिकरणका लागि पटक पटक आग्रह गर्दा समेत वडा अध्यक्ष र नगरबाट कुनै पहल नभएको स्थानीयको गुनासो छ । बजेट अभाव देखाउँदै नगरपालिका र वडाबाट विधुतिकरण तर्फ कुनै चासो नदेखाएपछि वडामा आउने बजेट र त्यसको खर्चको सबै हिवाब–किताव चाहिँने भन्दै स्थानीय आक्रोसित भएका छन् ।

तस्विर : नलगाड नगरपालिकाकाे निर्माणाधिन कार्यालय भवन ।

खगेनकोट विद्युत विस्तारमा बेवास्ता

हरेक क्रान्तिको साँक्षी दिल्ली किन ?

खगेनकोट विद्युत विस्तारमा बेवास्ता

प्रजिअ परियारद्वारा कर्मचारीलाई निर्देशन

Leave a comment

Your email address will not be published. Required fields are marked *