१२ कक्षाको परीक्षा तालिका सार्वजनिक (विवरणसहित)

काठमाडौं, ६ चैत्र ।
कक्षा–१२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । २०७९ जेठ १६ गतेदेखि हुने परीक्षाको समय तालिका राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले सार्वजनिक गरेको हो ।

आगामी जेठ १६ गतेदेखि बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने परीक्षा जेठको २५ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

१२ कक्षाको परीक्षा तालिका सार्वजनिक (विवरणसहित)

‘संधै प्रचण्डको अन्याय कति सहने’ भन्दै माओवादी

१२ कक्षाको परीक्षा तालिका सार्वजनिक (विवरणसहित)

कुमाख नेटामा क्षमता अभिवृद्धि तालिम

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!