अछाम केन्द्रबिन्दु भएर भूकम्प

अछाम,३० कात्तिक ।

अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर आज साँझ ६ बजेर ८ मिनेट जाँदा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ। पछिल्लो समय देशको सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको छ।

सेतोपाटी

अछाम केन्द्रबिन्दु भएर भूकम्प

सुर्खेतका आठ वटा स्थानीय तहमा नमुना मतदान

अछाम केन्द्रबिन्दु भएर भूकम्प

जुम्लामा कांग्रेसका जिल्ला उपसभापतिसहित ७ जनामाथि कारबाहीका

Leave a comment

Your email address will not be published. Required fields are marked *