डोल्पामा डोजर दुर्घटना,चालकको घटनास्थलमै मृत्युु

डोल्पा, २९ साउन ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ३ मा पर्ने झुम खोलामा पहिराले डोजर पुरेको छ । जिँउ(जुफाल जोड्ने सडक निर्माण गर्ने क्रममा डोजर पहिराले पुरेर दुर्घटना भएको हो । आइतबार बिहान भएको दुर्घटना परेर नेपालगन्ज उपमहानगरपालिका १९ राँजा बस्ने ३० बर्षिया सुरज बसाल मगरको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ ।

मेसिनमा च्यापिएर रहेको अवस्थामा रहेको मृतक बसाल मगको सव बल्लतल्ल निकालिएको र पोष्टमाडमालागि सदरमुकाम दुनै लैजाने तयारी गरिएको चौकीका प्रहरी नायव निरीक्षक रुद्र बहादुर शाहीले बताए । डोजर स्थानीय जनक केसीको रहेका र पुर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ

डोल्पामा डोजर दुर्घटना,चालकको घटनास्थलमै मृत्युु

उहिले हाम्रा पालामा : ७५ रुपैयाँ तलब

डोल्पामा डोजर दुर्घटना,चालकको घटनास्थलमै मृत्युु

लागुऔषध कारोबारी तीन जना पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *