नेपाली काँग्रेसको मुगुमा कार्यकर्ता भेला

मुगु, २८ फागुन ।
स्थानीय तहको निर्वाचन केन्द्रित नेपाली काँग्रेस मुगुले कार्यकर्ता भेला आयोजना गरेको छ । घरघर जाउँ–काँग्रेस जिताउँ अभियान अन्तरगत सोरु मुगुमा आमसभा तथा कार्यकर्ता भेला सम्पन्न भएको हो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य कर्ण बुढाको प्रमुख आतिथ्यता, नेपाली काँग्रेस कर्णाली प्रदेश सहमहामन्त्री उपेन्द्र बहादुर थापाको विशेष आतिथ्यतामा तथा खगेन्द्र मल्लको सभापतित्वमा सम्पन्न भएको थियो ।

भेलाका बक्ताहरुले पार्टीलाई बलियो बनाउँदै आउँदो स्थानीय तहको निर्वाचनमा देशकै सबैभन्दा ठुलो पार्टी बनाउने गरी घरदैलो, कार्यकर्ता भेटघाट, छलफल, आमसभा देशव्यापी रुपमा चलिरहेको बताएका थिए ।

नेपाली काँग्रेसको मुगुमा कार्यकर्ता भेला

भेरी नदीमा तीन बालबालिका बेपत्ता

नेपाली काँग्रेसको मुगुमा कार्यकर्ता भेला

सल्यान–सुर्खेत जोड्ने भेरी नदीमा झुलुङ्गे पुल

Leave a comment

Your email address will not be published. Required fields are marked *