बेपत्ता भएका नरबहादुरको शब पाच दिन पछि बर्दियाको बाटुल्यमा भेटियो

दिलिप ढकाल
सुर्खेत,२५ असोज ।

बेपत्ता भएको पाच दिन पछि सल्यानको कालिमाटी गाउ पालिका वडा नम्बर ६ निवासी ६५ वर्षीय नरबहादुर दर्लामीको शव फेला परेको छ। स्थानीय जुमखोलाले बगाउँदा उनि बेपत्ता भएका थिए । बर्दियाको बासगढी नगरपालिका १ बबई नदीको बाटुल्यमा निज नर बहादुर को शव फेला परेको कालिमाटी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष टेकराज पुलामीले जानकारी दिए ।

विजयादशमीका दिन आमाको हातबाट टीका लगाएर आफ्नो घर फर्किने क्रममा स्थानिय जुमखोलामा आएको बाढीको बगाउदा उनि बेपत्ता भएका थिए। मृतक दर्लामीको शव पोष्टमार्टमका लागि मेहेलकुना अस्पतालमा लगिएको वडा अध्यक्ष पुलामीले जानकारी दिए ।

बेपत्ता भएका नरबहादुरको शब पाच दिन पछि बर्दियाको बाटुल्यमा भेटियो

सुर्खेत क्षेत्र नम्बर १ ः तिन पदको

बेपत्ता भएका नरबहादुरको शब पाच दिन पछि बर्दियाको बाटुल्यमा भेटियो

हवाई उद्धार हुन नसक्दा गर्भवतीको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!