एमालेले प्रभु शाह र घनश्याम भुसाललाई स्थायी कमिटीबाट हटायो

काठमाडौं,२४ मंसिर ।

नेकपा एमालेले स्थायी कमिटी सदस्य प्रभु शाह र घनश्याम भुसाललाई कारबाही गरेको छ । शनिबारको पार्टी सचिवालय बैठकले शाह र भुसाललाई स्थायी कमिटी सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी विरोधी गतिविधिमा संलग्न भएकाले दुई जनालाई कारबाही गरिएको एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

निर्वाचनमा पार्टी विरोधी गतिविधि गरेको भन्दै केन्द्रीय कमिटीका सदस्य उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रीता साह, गंगा चौधरी र टेकबहादुर बलाम्पाकीलाई केन्द्रीय सदस्य नरहने गरी कारबाही गरेको गुरुङले बताए । अन्नपुर्ण 

एमालेले प्रभु शाह र घनश्याम भुसाललाई स्थायी कमिटीबाट हटायो

चीलसँग ठोकिएर क्षति भएको जहाज मर्मत पछि

एमालेले प्रभु शाह र घनश्याम भुसाललाई स्थायी कमिटीबाट हटायो

कालीकोटमा डोजर दुर्घटना हुँदा २ जनाको मृत्यु,

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!