शुभघाट मेलाको अवसरमा शुक्रबार गुर्भाकोटमा नगरपालिकामा स्थानिय विदा

दिलिप ढकाल
सुर्खेत,२२ मंसिर ।

हरेक बर्ष धान्य पूर्णिमाका अवसरमा लाग्ने शुभघाट मेलाका अवसरमा गुर्भाकोट नगरपालिकामा यहि मङ्सिर २३ गते शुक्रबार स्थानीय बिदा हुने भएको छ। नगरपालिकामा २१ गते÷बुधबार बसेको बैठकले १ दिन स्थानीय पर्व बिदा दिने निर्णय गरेको हो।

नगरपालिका भित्रका वडाहरु,सम्पूर्ण शिक्षण संस्थाहरू,नगरपालिका अन्तर्गतका कार्यालयहरू लाई एक दिन बिदा दिने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत चित्र ढकालले जानकारी दिए ।

हरेक बर्ष हरेक बर्ष धान्य पूर्णिमाका अवसरमा लाग्ने शुभघाट मेला यो बर्ष पनि यहि मङ्सिर २२ गते देखि २५ गते सम्म लाग्दैछ। उक्त मेलामा सुर्खेत सहित,सल्यान ,दाङ,रोल्पा,रुकुम,जाजरकोट दैलेख बाके बर्दिया लगाएतका ठाउबाट मेला अवलोकन गर्न मनिस हरु आउने गर्दछन।

शुभघाट  मेलाको अवसरमा शुक्रबार गुर्भाकोटमा नगरपालिकामा स्थानिय विदा

YUGAAWHAN NATIONAL DAILY (2079-08-22)

शुभघाट  मेलाको अवसरमा शुक्रबार गुर्भाकोटमा नगरपालिकामा स्थानिय विदा

ब्राण्ड स्टोरी : गाईपालनमै सन्तुष्टि

Leave a comment

Your email address will not be published. Required fields are marked *