मुगुबाट सुर्खेततर्फ आउँदै गरेको जिप दुर्घटना

सुर्खेत,२२ कात्तिक ।

मुगुबाट सुर्खेततर्फ आउँदै गरेको जिप कालीकोटमा मंगलबार करिब १२ बजे दुर्घटना भएको हो । जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले भे १ ज ४४१२ नम्बरको जिप दुर्घटनामा परेको जानकारी दिए ।

उनका अनुसार जिपमा सवार चार जना घाइते भएका छन् भने एकको अवस्था गम्भिर रहेको छ । साथै अन्य ६ जना सामान्य घाइते भएका छन् ।

मुगुबाट सुर्खेततर्फ आउँदै गरेको जिप दुर्घटना

निर्वाचन सफल हुनु विकासको आधार हो :

मुगुबाट सुर्खेततर्फ आउँदै गरेको जिप दुर्घटना

धेरै मत बदरको सम्भावना

Leave a comment

Your email address will not be published. Required fields are marked *