२०८३ असार २ गते
×

Now Playing

राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना

काठमाडौं,२२ असोज ।
भाइरल ज्वरोका कारण राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छन् । शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि परीक्षणका निम्ति उनी महाराजगन्जस्थित शिक्षण अस्पताल भर्ना भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

’भाइरल ज्वरोका कारण उहाँ अस्पतालमा भर्ना हुनुहुन्छ । उहाँको परीक्षण भइरहेको छ,’ उनले भने । उनका अनुसार भण्डारीलाई शुक्रबारदेखि रूघाखोकी र ज्वरो आएको हो ।

सेतोपाटी

राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना

कनकासुन्दरीमा सात जनाको मृत्यु, आमा–छोरा बेपत्ता

राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना

उम्मेदवारी दर्ता आज

Leave a comment

Your email address will not be published. Required fields are marked *