मोर्डन एकेडेमी जहरेमा हाजिरी जवाफ प्रतियोगितामा उत्कृष्ट भएका बिद्यार्थीलाइ पुरस्कार वितरण

दिलिप ढकाल
सुर्खेत,१९ मंसिर ।

भेरिगंगा नगरपालिका वडा नम्बर ९ मा शैक्षिक क्षेत्रमा बिगत लामो समय देखि निरन्तर संचालित मोर्डन एकेडेमीले समुहगत हाजिरी जवाफ प्रतियोगितामा उत्कृष्ट बिद्यार्थीहरुलाइ पुरस्कार वितरण गरेको छ ।

मङ्सिर १६ गते बिद्यालयमा संचालन भएको हाजिर जवाफ प्रतियोगितामा उत्कृष्ट भएका बिद्यार्थी लाई आइतबार पुरस्कार वितरण गरिएको हो। ए,बि,सी र डी गरि चार वटा समुह विभाजन गरि प्रतियोगीतामा संचालन गरिएको थियो ।

 एउटा समुहमा पाच जना बिद्यार्थी सहभागी थिए। प्रतियोगितामा उत्कृष्ट भएका बिद्यार्थी ÷ समुहलाई उत्कृष्टताको आधारमा कापी तथा कलम वितरण गरिएको हो।

को बन्ला कर्णालीको मुख्यमन्त्री ? दौडमा छन्

Leave a comment

Your email address will not be published. Required fields are marked *