थपिए १३ कोरोना संक्रमित

काठमाडाै‌ २२ जेठ।

पछिल्लो २४ घन्टामा देशभर थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १३ जनामा संक्रमण पुष्टि भएको हो ।

२ हजार ६३४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । १ हजार ५७९ जनाको पिसिआर र १ हजार ५५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

अहिले देशभर ११० जना सक्रिय संक्रमित छन् । ९ जना संक्रमित निको समेत भएका छन् ,कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ ।  ‘स्राेत ःसेताेपाटी

थपिए १३ कोरोना संक्रमित

छेडागाडको मनघाटमा प्रहरी चौकी

थपिए १३ कोरोना संक्रमित

पछिल्लो तिन वर्षमा ५३ हजार बढि महिला

Leave a comment

Your email address will not be published. Required fields are marked *