केन्याविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडाै,१८ भदाै  ।

नेपालले केन्याविरुद्ध दोस्रो एकदिवसीयमा टस जितेर ब्याटिङ रोजेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आजको खेल हुँदैछ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो ।

नेपाल आजको खेल पनि जितेर एक खेल अगाबै सिरिज जित्ने योजनामा हुनेछ । यस खेल जितेमा नेपालले एकदिवसीय सिरिज समेत आफ्नो बनाउने छ । नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी(ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३(२ ले जितेको थियो । तेस्रो एकदिवसीय खेल भने सोमबार हुनेछ ।

केन्याविरुद्ध ब्याटिङ गर्दै नेपाल

नलगाडको पिपल चौर पहिरोको उच्च जोखिममा

केन्याविरुद्ध ब्याटिङ गर्दै नेपाल

गौरा पर्व मनाइँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *