मंगलबार दिउँसो पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौं,१५ कात्तिक ।

मंगलबार दिउँसो देशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

रातको समयमा देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

अन्नपुर्ण

मंगलबार दिउँसो पहाडी भूभागमा वर्षाको सम्भावना

प्रधानमन्त्री कप क्रिकेट ः पुलिसको दोस्रो जित

मंगलबार दिउँसो पहाडी भूभागमा वर्षाको सम्भावना

सडक बनाउनेलाई मत

Leave a comment

Your email address will not be published. Required fields are marked *