वीरेन्द्रनगरकाे मुख्य बजार वर्षैनि डुबान

सुर्खेत,१६ भदाै ।

वर्षातमा सुर्खेतको वीरेन्द्रनगर–६, जुम्लारोडस्थित मङ्गलगढीचौक नजिक निकास नहुँदा मुख्य सडक जलमग्न  भएकाे छ । विकासको काममा ढिलासुस्ती हुँदा पानी जमेर आवागमनमा समस्या भएको हाे  ।

रासस

सामाजिक सञ्जालको ‘पोस्ट’ले ४५ वर्ष जेलमा

वीरेन्द्रनगरकाे मुख्य बजार वर्षैनि डुबान

वीरेन्द्रनगर र नेपाल सरकार बीच खानेपानी आयोजना

Leave a comment

Your email address will not be published. Required fields are marked *