नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशको प्रथम अधिवेशन सुरु

सुर्खेत, १३ कार्तिक । नेपाल औषधि ब्यवसायी संघ कर्णाली प्रदेशको प्रथम प्रदेश अधिवेशन आज (शनिबार) सुर्खेतको वीरेन्द्रनगरमा सुरू भएको छ ।

कार्यक्रममा नेपाल औषधि व्यवसायी संघका केन्द्रीय पदाधिकारी र कर्णाली प्रदेश लगायत देशभरका औषधि व्यवसायीहरू सहभागी छन् ।
अधिवेशनले आज नै नयाँ कार्यसमिति चयन गर्ने नेपाल औषधि व्यवसायी सुर्खेतका पूर्व अध्यक्ष प्रेम भण्डारीले जानकारी दिए ।

नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशको प्रथम अधिवेशन सुरु

बम विष्फोटका घाइतेलाई दश हजार सहयोग

नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशको प्रथम अधिवेशन सुरु

उपत्यकासहित देशभरको तापक्रम घट्दो क्रममा

Leave a comment

Your email address will not be published. Required fields are marked *