बम विष्फोटका घाइतेलाई दश हजार सहयोग

सुर्खेत,। बम बिस्फोटबाट घाइते भएका नरेश नेपाली र लीला नेपालीको परिवारलाई दश हजार सहयोग गरिएको छ । अनौपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले राहत स्वरुप दश हजार सहयोग गरेको हो ।

इन्सेक कर्णालीका संयोजक नारायण सुवेदीले पीडितका बुवा सहवीर नेपालीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । इन्सेकद्वारा गठित मानवअधिकार सहायता कोषबाट राहत सहयोग गरिएको हो । गुराँस गाउँपालिका–६ दैलेखका उनीहरु कात्तिक ६ गते वीरेन्द्रनगर–६ इत्राम नजिकैको वनमा घाँस काट्न गएको बेला बम विष्फोटमा परेर घाइते भएका थिए ।

बम विष्फोटका घाइतेलाई दश हजार सहयोग

दुई बर्षसम्म प्रेम सम्बन्ध अनि सल्लाहमा नै

बम विष्फोटका घाइतेलाई दश हजार सहयोग

नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशको प्रथम

Leave a comment

Your email address will not be published. Required fields are marked *