पहिरोका कारण छिन्चु–जाजरकोट सडक खण्ड अवरुद्ध

सुर्खेत- अविरल वर्षापछि आएको पहिरोका कारण छिन्चु–जाजरकोट सडक खण्डको अवरुद्ध भएको छ।

सल्यानको बनगाड कुपिन्डे नगरपालिका–११ रैकरमा सडकमाथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध भएको हो।

सडक अवरुद्ध हुँदा रुकुमपश्चिम, जाजरकोट, डोल्पा र सल्यानबाट नेपालगञ्ज जाने र आउने दर्जनौँ सवारीसाधन रोकिएका छन्।

सोमबार बिहानैदेखि अवरुद्ध भएको सडक खुलाउन डिभिजन सडक कार्यालयको डोजरले पहिरो पन्छाइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी गोविन्द थापाले जानकारी दिए।

पहिरोका कारण छिन्चु–जाजरकोट सडक खण्ड अवरुद्ध

छोरीहरु जोगाऔं

पहिरोका कारण छिन्चु–जाजरकोट सडक खण्ड अवरुद्ध

जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट उद्धार

Leave a comment

Your email address will not be published. Required fields are marked *