११ देशबाट ४८ अर्ब रुपैयाँको चामल आयात

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले ११ मुलुकबाट ४८ अर्ब १६ करोड रुपैयाँको चामल आयात गरेको छ ।  २०३८ सालसम्म नेपाल चामल निर्यात गर्दै आएको थियो ।

भारतले ताकादेखि आफूलाई खाद्यान्नमा आत्मनिर्भर बनाएको हो भने नेपाल खाद्यान्नमा क्रमशः परनिर्भर गर्दै यस आर्थिक वर्षमा आधा खर्ब रुपैयाँ चामल आयातमा खर्च हुने देखिन्छ ।

नेपालले भारतबाट सबैभन्दा धेरै ४७ अर्ब ९४ करोड रुपैयाँको चामल आयात गरेको छ ।

यस आर्थिक वर्षमा नेपालले आयात गरेको चामलको विस्तृत विवरण यसप्रकार छ ।

 

 

 

११ देशबाट ४८ अर्ब रुपैयाँको चामल आयात

सबैभन्दा धेरै रोपाई कर्णालीमा

११ देशबाट ४८ अर्ब रुपैयाँको चामल आयात

कांग्रेसको आसन्न महाधिवेशन

Leave a comment

Your email address will not be published. Required fields are marked *