कर्णालीमा मंगलबार सार्वजनिक बिदा

सुर्खेत । भोलि मंगलबार कर्णाली प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ। आज सोमबार सूचना जारी गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भोलि जुम्लाबाहेकका जिल्लामा सार्वजनिक बिदा हुने जनाएको छ ।

जुम्लाबाहेकका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरु बन्द हुने मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जनाए।

धान दिवस दही च्युरा खाएर मनाउने चलन छ। असार १५ लाई मानो रोपेर मुरी उब्जाउने दिनका रुपमा समेत लिइन्छ।

कर्णालीमा मंगलबार सार्वजनिक बिदा

तातो हावाले अमेरिका र क्यानडाको जनजीवन प्रभावित

कर्णालीमा मंगलबार सार्वजनिक बिदा

सर्वाधिक पुरानो टेनिस प्रतियोगिता विम्बल्डन आजबाट

Leave a comment

Your email address will not be published. Required fields are marked *