एक लाख ९४ हजार अमेरिकी डलरसहित एकजना पक्राउ

प्रहरी  : पोखराबाट एक लाख ९४ हजार २ सय अवैध अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ  ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले शनिबार मुस्ताङ लो–घेकर दामोदरकुण्ड गाउँपालिका १ घर भएका ४४ वर्षीय छिरिङ डुन्डु गुरुङलाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ।

एक लाख ९४ हजार अमेरिकी डलरसहित एकजना पक्राउ

कोरोनाको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’, चिन्ता थपियो

एक लाख ९४ हजार अमेरिकी डलरसहित एकजना पक्राउ

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासलको

Leave a comment

Your email address will not be published. Required fields are marked *