काँक्रेविहार क्षेत्रमा सरसफाइ


सुर्खेत : सुर्खेतको काँक्रेविहार क्षेत्रमा सरसफाइ गरिएको छ । नेपाली सेना, जनप्रतिनिधि, महिला समूहले शुक्रबार काँक्रेविहारमा सरसफाइ गरेका छ ।

नेपाली सेनाको ४ नम्बर बाहिनी अड्डा अन्तरगतको इलाका फालाँटेबाट सेनानी अशोकबिक्रम शाहीको कमाण्डमा गएको टोलीले सरसफाइ गरेको हो । टोलीले काँक्रेविहार मन्दिर तथा वरपरका इलाका का रुपमा सरसफाइ गरेको हो ।

सरसफाइ कार्यक्रममले नेपाली सेना र सर्वसाधारण नागरिबीचको सम्बन्धलाई बलियो बनाउने सेनानी शाहीले बताएका छन ।

काँक्रेविहार क्षेत्रमा सरसफाइ

दुर्गममा छैनन् पर्याप्त स्वास्थ्यकमी

काँक्रेविहार क्षेत्रमा सरसफाइ

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *