एमाले छाडेका नेता तथा कार्यकर्तालाई फर्किन ओलीको आग्रह

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेमै फर्कन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

पार्टीको स्थायी कमिटीको मंगलबारको बैठकबारे जानकारी दिन बुधबार ललितपुरको च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले एमाले छाडेर गएका नेता तथा कार्यकर्तालाई उक्त आग्रह गरेका हुन्

पार्टी एकताबद्ध भएर अघि बढ्ने बताउँदै अध्यक्ष ओलीले माधव नेपाल पक्षलाई एकतामा आउन गरे। उनले एकताको प्रयास गर्ने कार्यदललाई समेत धन्यवाद दिँदै गत असार २७ गतेको कार्यदलले गरेको निर्णय लागू हुने बताए।

एमाले छाडेका नेता तथा कार्यकर्तालाई फर्किन ओलीको आग्रह

दल दर्ता भइसक्यो, आयोगले प्रमाणपत्र आजै दिन्छौँ

एमाले छाडेका नेता तथा कार्यकर्तालाई फर्किन ओलीको आग्रह

दैलेखका स्थानीय तहमा बेरुजुकाे चाङ : धिरबहादुर

Leave a comment

Your email address will not be published. Required fields are marked *