२०८३ आश्विन १७ गते
×

Now Playing

हलिउड अभिनेत्री जोआन लिनविलको निधन

एजेन्सी । हलिउड अभिनेत्री जोआनलिनविलको निधन भएको छ । अभिनेत्रीको ९३ वर्षमा निधन भएको हो । लिनभिलले ‘स्टार ट्रेक’मा रोमुलनको भूमिका निर्वाह गर्ने पहिलो अभिनेत्री थिइन् ।

अभिनेत्रीको निधनमा अभिनेता तथा लेखक मार्क ए. अल्टम्यानले ट्वीट मार्फत दुःख व्यक्त गरेका छन् । उनले ट्वीटमा लेखेका छन् ‘लिनभिलको निधनको सुनेर निकै दुःख लाग्यो ।’

लिनभिनले १९५० देखि १९८० सम्म १०० बढी फिल्म तथा टिभी शोमा काम गरेकी छन् । १९६२ मा अभिनेत्रीले निर्देशक मार्क रिडेलसँग बिवाह गरेकी हुन् ।

उनका दुई बच्चा एमी र क्रिस्टोफर रिडल रहेका छन् । उनले अभिनय करियरलाई लिएर ‘सेभेन स्टेप्स’ नामक पुस्तक समेत लेखेकी छन् ।

हलिउड अभिनेत्री जोआन लिनविलको निधन

‘को होला त्यो’मा पल र प्रकृतिको रोमान्स

हलिउड अभिनेत्री जोआन लिनविलको निधन

कर्णालीमा कोरोना : संक्रमण दर घटे पनि

Leave a comment

Your email address will not be published. Required fields are marked *