‘लाला ल्याण्ड’ लिएर आए कपिल

काठमाडौं । लामो समयदेखि गायनमा सक्रिय रहेका कपिल सापकोटाले आफ्नो नयाँ गीत ‘लाला ल्याण्ड’ सार्वजनिक गरेका छन् ।

सापकोटाले नै लेखेको गीत ‘मेक मनी रेकर्ड्स’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतलाई मिस्टा चाम्लिङले मिक्सिङ तथा मास्टरीङ गरेका हुन्। गीत ‘डिप स्पेस डट को’ले गीतको भिडियो निर्माण गरेको छ।

गायक सापकोटा फरक–फरक स्वादका गीतहरू गाउन रुचाउँछन्। उनले चाँडै नै अर्को गीत सार्वजनिक गर्ने तयारीमा रहेकाे बताए। ‘मलाई फरक स्वादका गीतहरू गाउन मनपर्छ। दर्शक र शुभचिन्तकहरूको साथले नै संगीतमा लाग्न हौसला मिलिरहेको छ,’ कपिलले भने।

‘लाला ल्याण्ड’ लिएर आए कपिल

संवैधानिक इजलासमा सुनुवाइ सुरु

‘लाला ल्याण्ड’ लिएर आए कपिल

फेरि थुनियो मर्स्याङ्दी नदी

Leave a comment

Your email address will not be published. Required fields are marked *