ओमिक्रोन भेरियन्टविरुद्ध बुस्टर डोज ८० प्रतिशत प्रभावकारी

काठमाडौं : कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध बुस्टर डोज प्रभावकारी देखिएको अनुसन्धानकर्ताहरुको दाबी छ । बुस्टर डोज लगाउँदा संक्रमणका कारण गम्भीर बिरामी हुनबाट ८० प्रतिशत सुरक्षित हुने बेलायती अनुसन्धानकर्ताहरुले बताएका हुन् ।

पछिल्लो समय विश्वभर ओमिक्रोन भेरियन्टको संक्रमणलाई लिएर फेरि स्वास्थ्य प्रोटोकलहरु लागू भइरहेका छन् । यसबिच पूर्ण खोप लगाएकाहरुलई तेस्रो बुस्टर डोज दिनेबारे धेरै देशमा छलफल भइरहेको छ ।

नेपालमा पनि बुस्टर डोज दिने बारेमा स्वास्थ्य मन्त्रालय छलफलमा जुटेको छ । ओमिक्रोन तिब्र गतिमा फैलिरहेको अवस्थामा बेलायतमा अहिले करिब ८ लाख नागरिकलाई दैनिक बुस्टर डोज दिइँदैछ ।

यो भेरियन्ट निकै संक्रामक भए पनि यसले बिरामीहरुलाई हालसम्म धेरै गम्भीर नबनाएको पाइएको छ ।

ओमिक्रोन भेरियन्टविरुद्ध बुस्टर डोज ८० प्रतिशत प्रभावकारी

कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित

ओमिक्रोन भेरियन्टविरुद्ध बुस्टर डोज ८० प्रतिशत प्रभावकारी

YUGAAWHAN NATIONAL DAILY (2078-9-03)

Leave a comment

Your email address will not be published. Required fields are marked *