२०८३ असार २ गते
×

Now Playing

कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित

काठमाण्डौ : नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित हुनुभएको छ ।

प्रदेश(२ को महिलातर्फको केन्द्रीय सदस्यमा यादव निर्वाचित हुनुभएको हो ।

उहाँ शेरबहादुर देउवा समूहकी हुनुहुन्छ ।

उहाँले शेखर कोइराला समूहकी गीता चौधरीलाई पराजित गर्नुभएको हो । चित्रलेखाले २ हजार ७३१ मत प्राप्त गर्दा चौधरीले १ हजार ८८५ मत प्राप्त गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित

फिलिपिन्समा आएको ‘राई’ समुद्री आँधीबाट एक करोड

Leave a comment

Your email address will not be published. Required fields are marked *